काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल विद्युत प्रधिकरणले ८५ स्थानमा चार्जिङ स्टेसन बनाउने अर्थमन्त्रीले जनार्दन शर्माले बताएका छन् ।
साथै बजेट प्रस्तुत गर्दै शर्माले नीजि पेट्रोल पम्पहरुमा चार्जिङ स्टेसन बनाउने सरकारले प्रोत्साहन गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया