काठमाडौं । सरकारले यसपटकको बजेटमार्फत सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानीको आपूर्ती गर्न अध्ययन कार्य अगाडी बढाउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दै यसो बताएका हुन् ।
सरकारले खानेपानीतर्फ यस पटक ३७ अर्ब ३५ करोड विनियोज गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया