विद्यार्थीले ९० दिन स्थानीय तहमा स्वयम् सेवा गर्नुपर्ने

लोकपथ
14
Shares

काठमाडौं । प्रविधिक विषयमा स्नातक र अन्य विषयमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीले ९० दिन स्वयंसेवा गर्नुपर्ने भएको छ ।

स्थानीय तहको योजना निर्माण तथा ग्रामिण विकासमा योगदान गर्नेगरी न्यूनतम ९० दिन स्वयम् सेवामा लगाउन सम्बधीत विश्वविद्यालयले आवस्यक व्यवस्था मिलाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?