काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्रहरुको संवेदनशीलता र मर्ममाथि गैर जिम्मेवार रहेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
‘छिमेकी मित्र राष्ट्रहरुको संवेदनशीलाता र मर्म माथि गैर जिम्मेवार र पक्षधरताको नीति यस गठबन्धनले लिएको छ ।’ ओलीले भने ।
त्यसैगरी छिमेकी मित्र राष्ट्रहरु र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धमा असर पार्ने काम गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया