बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी : नीति तथा कार्यक्रमबारे छलफल

लोकपथ
308
Shares
file photo

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको छ ।

बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

सरकारले मंगलबार आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?