तनहुँ । तनहुँको व्यास नगरपालिकाको २४ हजार ३८७ मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपक राज जोशी २१६ मतले पछि परेका हुन् ।
कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले ९ हजार ८२२ मत पाउँदा जोशीले ९ हजार ६०६ मत पाएका छन् । अब ५ हजार हाराहारीमा मत गन्न बाँकी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया