अर्नमा गाउँपालिका- १ मा माओवादीका मियाँ विजयी

लोकपथ
294
Shares

सिरहा । सिरहाको अर्नमा गाउँपालिका- १ मा माओवादी केन्द्रका गफार मियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् । मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरे । मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?