रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमाले विजयी

लोकपथ
98
Shares

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी भएका छन् । सुवेदी ३६८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९९ मत पाए ।

दलित महिला सदस्य एमालेबाट सुन्तली नेपाली, खुला सदस्यमा कांग्रेसका होमबहादुर तामाङ र डिलबहादुर तामाङ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?