काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्षका उम्मेदवार बद्रीप्रसाद न्यौपाने ७ सय २४ मतसहित विजयीका हुन् । न्यौपानेलाई पछ्याएका एमाले उम्मेदवारले ६ सय ४८ र काँग्रेसका उम्मेदवारले ४ सय ८५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया