जाजरकोट । जाजरकोट कुसे गाउँपालिकामा-९ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा शिवराज गिरी ५०८ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नविनकुमार सिंहले ४६३ र एमालेका प्रेमबहादुर आरसीले ५८ मत मात्र पाए ।
यस वडाबाट गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले नै बढी मत पाएका छन् । पालिका अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेतले ४ सय ४२ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया