ललितपुरमा ५ वटा वडाको नतिजा सार्वजनिक, कुनमा को विजयी ?

लोकपथ
5.8k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर जिल्लाका लागि स्थानीय तहका ५ वटा वडाको नतिजा आएको छ । जसअनुसार गोदावरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका श्रीराज थापा विजयी भएका छन् ।

यस्तै, बाग्मती गाउँपालिका १ मा कांग्रेसका ज्ञान बहादुर लो, महाङ्काल–६ मा कांग्रेसकै विनोद चौँरेल विजयी भएका छन् ।

यस्तै कोञ्ज्योसोम गाउँपालिका १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम २ मा एमालेका रोहण लामा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?