काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मतका साथ अग्रता बनाएकी हुन् ।
पछिल्लो मत परिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउँदा दाहालले ५६९ मत ल्याएकी छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १८८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया