पोखरामा गठबन्धनले ल्यायाे १७५ मत, एमालेकाे १६३

लोकपथ
28
Shares

काठमाडौं । पोखरामा गठबन्धनले अग्रता लिएको छ । पोखरा महानगरमा चार सय मत गणना गर्दा गठबन्धनले १२ मतले अग्रता कायम गरेको हो ।

चार सय मतको गणना सम्पन्न हुँदा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले १७५ मत प्राप्त गरेका छन् ।

त्यसतै आचार्यलाई पछ्याएका नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १६३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?