काठमाडाैं । भरतपुर महानगरपालिकाको ८०३ मतपत्र गणना सकिएको छ । पौने १० बजेसम्म भएकाे मत गणना अनुसार रेनु दाहाल अग्रस्थानमै रहकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २ सय ९६ मत पाउँदा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेनु दाहालले ३ सय १० मत पाएकी छन् ।
यस्तै मेयरका अर्का स्वतन्त्र उम्मेदवावार जगन्नाथ खतिवडाले भने मात्र ९७ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३ सय ४२ मत पाउँदा राप्रपाका उम्मेदवारले २ सय ४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया