काठमाडाैं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म निर्विरोधसहित १३ पालिकामा विभिन्न पार्टीका उम्मेवारहरु निर्वाचित भइसकेका छन् ।
एमालेले भने ६ पालिकामा जित हासिल गरेको छ । जहाँ शे–फोक्सुन्डोमा भने निर्विरोध भएको हो ।
एमालेले कहाँ कहाँ जित्यो ?
१ मनाङको ङिस्याङ गाउँपालिका
२ मनाङको चामे गाउँपालिका
३ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका
४ मुस्ताङको बागागुङ मुक्तिक्षेत्र गाउँपालिका
५ मुस्ताङको लोमन्थाङ गाउँपालिका
६ डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया