पोखरामा एमालेलाई पछ्याउँदै पूर्व एमाले

लोकपथ
7k
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्णबहादुर थापाले ६१ मत ल्याएका छन् ।

थापालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य ५० मत ल्याएका छन् ।

पोखरामा एमाले र एमालेबाट छुट्टिएको नेकपा एसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?