काठमाडाै । बुटवल उपमहानगरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । एक नम्बर वडाको मतदान भइरहँदा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पौडेलले ६ सय ३ सय मतका साथ अग्रस्थानमा रहेको छन् ।
राप्रपाका मृगेन्द्र कुमार शेरचन ३ सय २ मतका साथ दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका बाबुराम भट्टराई २ सय ३९ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एस)का चिनबहादुर गुरूङले २ सय ४३ मत ल्याएका छन् । त्यसतै राप्रपाका भगवती पाण्डे ३ सय १९ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् । २ सय ९४ मतका साथ नेकपा एमालेकी सावित्रा अर्याल तेस्रो स्थानमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया