चुरे गाउँपालिकामा एकीकृत समाजवादीको अग्रता

लोकपथ
679
Shares

धनगढी । कैलालीको चुरे गाउँपालिकामा एकीकृत समाजवादी पार्टीले अग्रता लिएको छ ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् ।

प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?