काठमाडौं । दाङको घोराही नगरपालिकामा नेकपा माओवादीले अग्रता लिएको छ । सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले अग्रता लिएका हुन् ।
शर्माले १ सय ७२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नरुलाल चौधरी १ सय ४५ मत प्राप्त गरेका छन् भने नेकपा एसले असहलेसम्म खाता खोल्न सकेको छैन ।
त्यसतै उपमेयरमा पनि सत्तागठबन्धनले नै अग्रता कायाम गरेको छ । सत्तागठबन्धनबाट कांग्रेसक उम्मेदवार भुपबहादुर डाँगीले १८० मत ल्याएका छन् । नेकपा एमालेकी हुमाकुमारी डिसी १ सय ४० मतका साथ कांग्रेसक उम्मेदवारलाई पच्छ्याउँदै छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया