काठमाडौं महानगर : उपप्रमुखमा सुनिता डंगोल अगाडि

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गणना गर्दा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल अगाडि देखिएकी छन् ।

१०० मत गन्दा उपप्रमुखमा सुनिताले ३३ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?