भक्तपुर नगरपालिकामा नेमकिपाको फराकीलो अग्रता

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ । नेमकिपाबाट उम्मेदवार रहेका सुनिल प्रजापती ६ सय ६३ मतका साथ अग्रता कायम गरेका छन् ।

नेकपा एमाले भने मात्र ३६ मतका साथ दोस्रो स्थानमा रहेको छ । राप्रपा २१ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

सुनिल प्रजापती निवर्तमान मेयरसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?