काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नं ३ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । १ हजार १ सय मत गणना गर्दा एमालेका वडाअध्यक्षका उम्मेदवार विदुर अर्यालले ४ सय ४४ मत पाएका छन् ।
त्यस्तै, एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेसका उम्मेद्वार पर्शुराम अर्यालले ३ सय ७९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एकृकित समाजवादीका उम्मेदवार हरिकृष्ण घिमिरेले भने २ सय २० मत प्राप्त गरेका छन् ।
मत गणनाको क्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया