घोडाघोडी नगरपालिकाको मतगणना सुरू

लोकपथ
182
Shares

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ ।

१२ वडा रहेको घोडाघोडी नगरपालिकामा १ र १२ वडाको मतगणना सुरु गरिएको हो । घोडाघोडीमा ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?