भक्तपुर । भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो । बिहान ७ बजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो ।
उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया