चितवन । चितवनको राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ ।
यस्तो छ पछिल्लो तथ्यांक :
मेयरमा :
गोविन्दप्रसाद कँडेल (सूर्य) : २७४
शमशेर लामा (कलम) : २००
मनोज अधिकारी (हलो): ३
बिक्रमी महतो (चङ्गा) : ५
कुशल पाठक (कम्युटर) : २
बदर : ६३
उपमेयरमा :
मेनुका पाठक (सूर्य) : २९४
देवेन्द्र लामा (रुख) : १८७
जितबहादुर विक (चङ्गा) : ३
बदर : ६१
वडा अध्यक्षमा :
जल्लु महतो (सुर्य) : ३२५
बिक्रम चौधरी (रुख) : १६७
शुक्रराज चौधरी(कलम) : १३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया