धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो । सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया