ललितपुर महानगरको मतगणना शनिबार मात्र हुने

लोकपथ
91
Shares

काठमाडौं । ललितपुर महानगरपालिकामा  शनिबार मात्र मतगणना हुने भएकाे छ ।  शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मात्र मतगणाना हुने ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले बताएका छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महानगरमा कूल १ लाख २२ हजार ८ सय ९० मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?