केपी ओलीले पत्रकार सम्मेलन गर्दै

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एमाालेले आज पत्रकार सम्मेलन गर्दैछ ।

एमालेले समसायिक राजनीति र स्थानीय निर्वाचनको विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसायिक राजनीति र स्थानीय निर्वाचनको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?