काठमाडौं । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने काम जारी रहेको जनाएको हो।
अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको र सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक/एक प्रति मतदाता नामावली पठाइएको आयोगले बताएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया