काठमाडौं । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिने भएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै निर्वाचन आयोगले सीसी क्यामरा जडान गर्ने निर्णय गरेको ।
सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया