नेकपा एमाले पोलिटब्युरो बैठक सुरू

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्युरो बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वयटमा सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?