नेपाल बुद्धिजिवी परिषद् गुल्मीको अध्यक्षमा गौतम

लोकपथ
119
Shares

गुल्मी । नेपाल बुद्धिजिवी परिषद् गुल्मीको छैँठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनबहादुर गौतम निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्ष केएन घिमिरे, सचिवमा कमल न्यौपाने, सह-सचिवमा केशव पराजुली र कोषाध्यक्षमा केशरबहादुर थापा निर्वाचित भएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?