नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तय भएको छ । मंगलबारको सचिवालय बैठकले आगामी चैत ९ र १० गतेका लागि केन्द्रीय कमिटीको बैठक तय गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार त्यसअघि चैत ७ मा पोलिट्ब्यूरो बैठक बस्नेछ ।
यस्तै चैत १३ मा स्थायी कमिटीको बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया