काठमाडौं । स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका गर्नका लागि निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक आयोग कार्यालयमा सुरु भएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।
बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया