काठमाडौं । छ दिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लगायत प्रतिनिधि मण्डलले आज ल्हासास्थित ऐतिहासिक पोतला दरबार र तिब्बतको ल्हासास्ति जोखाङ्ग मन्दिरको अवलोकन गरेका छन् ।
तर, प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्ने भने उनी त्यहाँ देखिएनन् ।
जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्तीमा उल्लेख छ ।
त्यस्तै तिब्बतियन भाषामा जोखाङ शब्दको अर्थ बुद्धको घर हुन्छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गर्नुका साथै सरकार प्रमुख छी चालासँग शिष्टाचार भेट समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया