यूएईको पाँचौँ विकेट पतन

लोकपथ
7
Shares

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले १६ ओभरमा १ सय ४१ रन खर्चेर ५ विकेट लिएको हो ।

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट दिलाए । त्यस्तै, सन्दीप लामीछानेले दोस्रो विकेट दिलाए । त्यस्तै विनाश बोहराले नेपालका लागी तेस्रो विकेट लिएका हुन् । जितेन्द्र मुखियालेले पाँचौँ विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?