प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित

लोकपथ
812
Shares

काठमाडौं । फागुन १२ गते बिहीबार दिनको १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक सुरु भएको छट

काठमाडौं । आगामी फागुन १२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आजको बैठकमा लामो समयदेखि छलफलमा रहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना पेस गरिएको छ ।

बैठकमा सञ्चार एवं सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सम्झौता पेस गरेका हुन् ।

त्यससँगै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बिहीबार बस्ने सभालाई जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?