काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले होहल्ला सुरु गरेको छ ।
यसअघि गत भदौ २० गतेदेखि एमालेले निरन्तर अवरोध कायम राख्दै आइरहेको छ ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पेस गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया