काठमाडौँ : प्रधानमन्त्री के.पी. शर्मा अोली चीन भ्रमणमा रहँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेलले सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री अोलीले यो अवधिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलार्इ तोकेका छन् ।
अहिले (ने.क.पा.) का अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि पत्नीको उपचारका लागि सिंगापुर गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया