राप्रपाले बोलायो पदाधिकारी बैठक

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाइएको छ ।

एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?