काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
भोलि (शुक्रबार) का लागि बोलाइएको थियो । तर विशेष कारण भन्दै भोलिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
‘यही २०७८ माघ २८ गते बस्ने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष कारणबश अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया