काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको जिल्ला इन्चार्जसहित नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित ‘रविकिरण’सहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवेशीहरुलाई स्वागत गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै विभिन्न पार्टी प्रवेशको लहर चलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया