काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तोकिनेबारे समेत छलफल बालुवाटार स्रोतले जनाएको छ । यसअघि नै निर्वाचन आयोगले आगामी जेठ ४ गतेका लागि स्थानीय निर्वाचन गर्न प्रस्ताव गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया