ऋषि कट्टेल पार्टीबाट निष्काशित

लोकपथ
315
Shares

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेल पार्टीबाट निष्काशनमा परेका छन् । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा अध्यक्षलाई नै सो पार्टीले निष्काशनको घोषणा गरेको हो ।
कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित पत्रमा कट्टेलले दलको हितविपरित काम गरेको र स्पष्टीकरण सोधिएकामा कुनै जवाफ प्राप्त नभएकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?