काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचन लगायतका विषयमा कानुनविद्हरुसँग छलफल गर्ने भएको छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्हरुलाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका विषयमा चर्चा चलिरहेका बेला सत्ता गठबन्धनले कानुनविद्हरुसँग छलफल गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया