राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी

लोकपथ
7
Shares

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?