नेपाल क्रिकेट संघ (क्यान)ले टी–ट्वान्टी ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान सन्दीप लामिछाने सहित ३० खेलाडीलाई शनिबारबाट सुरु गर्ने गरि प्रशिक्षणमा डाकेको हो ।
जसमा यस अघि क्यानले सेन्ट्रल कन्ट्रयाक बाहिर सहिद पदमुक्त गरेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान उपकप्तान दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी र सोमपाल कामीलाई पनि बोलाईएको छ ।
समूह–ए मा को खेल ओमानमा हुने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया