काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाएकी छिन् ।
१३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मतका साथ अग्रस्थानमा छिन् भने पुष्पा भुसाल ८०२ मतसँगै दोस्रो स्थानमा रहेकी छिन् ।
त्यस्तै आरजु राणा ७२८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएका छन् ।
कांग्रेसकाे खुला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया