नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेश प्रस्थान

लोकपथ
385
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोली आज सोमबार बंगलादेश प्रस्थान गरेका छन् ।

ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन नेपाली टोली ढाका गरेका हुन् ।

नेपाली टोलीलाई भलिबल संघले आइतबार नै बिदाइ गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?