रक्षामन्त्री रिजालद्वारा राजीनामा (पत्रसहित)

लोकपथ
665
Shares

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । रिजालले सिंहदरवार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस महामन्त्रीको निर्वाचनमा मतगणनामा पछाडि परेपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?